Logo बिहिवार, आश्विन १ गते २०८३
images

जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला विश्वकर्मा चयन,महासचिवमा घिमिरे

जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला विश्वकर्मा चयन,महासचिवमा घिमिरे

  • 5.4K
    SHARES

  • जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला विश्वकर्मा चयन,महासचिवमा घिमिरे

    बुटवल,असाेज ६-

    जागरण मिडिया सेन्टरको मंगलबार बुटवलमा भौतीक दुरी तथा भर्चुअल माध्यम मार्फत गरिएको २१ औं साधरणसभा तथा ७ औं अधिवेशनबाट कमला विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छ ।  

    सेन्टरको बरिष्ठ उपाध्यक्षमा मिलन परियार, उपाध्यक्षमा सोना खटिक, महासचिव भिम घिमिरे, सचिव कृष्ण दर्नाल र कोषाध्यक्षमा सुशिल दर्नाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत पदम बहादुर कार्कीले बताए ।

    यसैगरि अधिवेशनबाट सदस्यहरुमा दिनेश परियार, सदस्य पूर्ण विक, रमेश बादी गन्धर्व, रिङ्कु दास र जगलाल नेपाली निर्वाचित भएका छन् ।jmcc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology