Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदले संसद छाडेर भागेपछि बैठक स्थगित

लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदले संसद छाडेर भागेपछि बैठक स्थगित

  • 3.4K
    SHARES

  • लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदले संसद छाडेर भागेपछि बैठक स्थगित

    बुटवल,असार ३१-

    लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदले नै बैठक बहिस्कार गरेपछि भाेलीसम्मका लागि बैठक स्थगित भएको छ । बैठक अब भाेली एकबजे बस्नेछ ।

    आजै बेलुका साढे ५ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी भोलि दिउसो एक बजेसम्मकालागि स्थगित भएको संसद सचिवालयले जारी गरेको सुचनामा उल्लेख छ । सरकारले ल्याएको आर्थिक वर्ष २०७८/८९ को बजेट पास गर्ने बेलामा सत्ता पक्षले बैठक बहिस्कार गरेपछि स्थगन गरिएको हो ।

    प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सांसदले बैठक छाडेर भागेका छन् ।pradesh sava.jpg

    लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदको ‘तमासा’, संसद बहिस्कार,बजेट अलपत्र !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology