Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री बने बालकृष्ण खाँण

गृहमन्त्री बने बालकृष्ण खाँण

  • 5.1K
    SHARES

  • गृहमन्त्री बने बालकृष्ण खाँण

    बुटवल,असार २८ - 

    काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । उनी रूपन्देहीबाट सांसद बनेका हुन् ।

    यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाइ कानुन मन्त्री बनाएका छन् । 

    आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । 

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology