Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

  • 4.3K
    SHARES

  • कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

    बुटवल,असार २८-

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

    शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । देउवा पाँचाैँ पटक प्रधानमन्त्री बनेका हुन् ।आजै सानाे आकारको मन्त्रीमण्डल समेत गठन गर्ने तयारी छ ।

    sher.jpg

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology