Logo बुधवार, श्रावण १३ गते २०८३
images

थप २६३४ जनामा कोभिड-१९ पुष्टि,१५ जनाको मृत्यु

थप २६३४ जनामा कोभिड-१९ पुष्टि,१५ जनाको मृत्यु

  • 3.4K
    SHARES

  • थप २६३४ जनामा कोभिड-१९ पुष्टि,१५ जनाको मृत्यु

    बुटवल,असार २२ । 

    देशभर थप २ हजार ६ सय ३४ जनामा कोभिड-१९ पुष्टि भएको छ। थप १५ जना संक्रमितले ज्यान गुमाएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोभिड-१९ पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जना संक्रमित निको भएका छन्। यससँगै नेपालमा कोभिड-१९बाट निको हुने संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ।

     नेपालमा हाल कोराेनाका कारण मृत्यु हुने संख्या ९ हजार २ सय ६३ पुगेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology