Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,२० जनाको मृत्यु

थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,२० जनाको मृत्यु

  • 3.1K
    SHARES

  • थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,२० जनाको मृत्यु

    बुटवल,असार १५-

    बिगत २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो । 


    योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन )जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । 
    यस्तै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology