Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जाेरबिजाेरका आधारमा भाेलीदेखि रूपन्देहीमा सार्वजनिक यातायात चल्ने (बिज्ञप्तिसहित)

जाेरबिजाेरका आधारमा भाेलीदेखि रूपन्देहीमा सार्वजनिक यातायात चल्ने (बिज्ञप्तिसहित)

  • 5.1K
    SHARES

  • जाेरबिजाेरका आधारमा भाेलीदेखि रूपन्देहीमा सार्वजनिक यातायात चल्ने (बिज्ञप्तिसहित)

    बुटवल,असार १४-

    रूपन्देहीमा भाेली असार १५ देखि जाेरबिजाेरकाे आधारमा सार्वजनिक यातायात संचालन हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा भएको बैठकले जाेरबिजाेरका आधारमा सवारी चल्न दिने निर्णय गरेकाे एक अधिकारीले नागरिक अनलाइनलाई जानकारी दिए । जिल्लामा जारी निशेधााज्ञा भने असार २१ सम्म लम्बिएको छ ।FB_IMG_1624875358900.jpg FB_IMG_1624875363037.jpg

    FB_IMG_1624875365046.jpgFB_IMG_1624875367174.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology