Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्थानीय तह

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्थानीय तह

  • 1.9K
    SHARES

  • आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्थानीय तह

    बुटवल,असार १०-

    स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आज प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज पेस गर्न लागेका हुन् ।

    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले संघ, प्रदेश र स्थानीय तहले आफ्नै स्रोतको आधारमा नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology