Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा सरकारी कार्यालय र नीजि सवारी साधन भाेलिदेखि चल्ने,जाेरबिजाेर प्रणाली लागु (यस्ताे छ आदेश)

रूपन्देहीमा सरकारी कार्यालय र नीजि सवारी साधन भाेलिदेखि चल्ने,जाेरबिजाेर प्रणाली लागु (यस्ताे छ आदेश)

  • 9.0K
    SHARES

  • रूपन्देहीमा सरकारी कार्यालय र नीजि सवारी साधन भाेलिदेखि चल्ने,जाेरबिजाेर प्रणाली लागु (यस्ताे छ आदेश)

    बुटवल,असार ७-

    रुपन्देहीमा (भाेली असार ८ ) मंगलबारबाट  सरकारी कार्यालयसहित निजी सवारी साधन खुल्ने भएका छन् ।

    निषेधाज्ञा थप खुकुलो बनाइने भएको हाे । यस्तै सरकारी कार्यालय पनि भाेलिदेखि नै खुल्ने भएका हुन् ।कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले नीजि सवारी साधन मात्रै चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो । तर खुकुलो निशेधाज्ञा भने असार १४ गतेसम्म लम्बाइएको प्रशासनले जनाएको छ ।cdo banke.jpg

    सार्वजनिक सवारी साधन भने अझै खुला भएको छैन ।  जोर-विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका सवारी र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइने  जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले नागरिक अनलाइनलाइ बताए ।FB_IMG_1624269041598.jpgFB_IMG_1624269043945.jpgFB_IMG_1624269039528.jpgFB_IMG_1624269034861.jpgFB_IMG_1624269037618.jpgFB_IMG_1624269030874.jpgFB_IMG_1624269028913.jpgFB_IMG_1624269026770.jpgFB_IMG_1624269024790.jpgFB_IMG_1624269032904.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology