बुटवल, असार ६-
अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)