Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीका शिक्षाबिद् छवि नेपालकाे काठमाडाैंमा उपचारकाे क्रममा मृत्यु

रूपन्देहीका शिक्षाबिद् छवि नेपालकाे काठमाडाैंमा उपचारकाे क्रममा मृत्यु

  • 3.8K
    SHARES

  • रूपन्देहीका शिक्षाबिद् छवि नेपालकाे काठमाडाैंमा उपचारकाे क्रममा मृत्यु

    बुटवल,असोज ४ ।

    रूपन्देहीकाे बुटवल वडा न १ का शिक्षाबिद् छवि नेपालकाे मृत्यु भएकाे छ । शसस्त्र प्रहरी हस्पीटल काठमाण्डौमा उपचारको क्रममा  ६७ बर्षिय नेपालकाे मृत्यु भएकाे हाे ।

    कोरोना संक्रमणपछि थप उपचारका लागि उहालाइ शनिबार काठमाडाैं लगिएकाे थियाे ।वडा न १ बुटवलका सल्लाहाकार समितीका सँयोजक,ऊजिरसिङ मा बि बुटवलका सँचालक समितीका अध्यक्ष तथा कालिका मानबज्ञान मा बिका पुर्ब प्रध्यानाध्यापक समेत रहेकाे वडाध्यक्ष  महेन्द्र लिगलले नागरिक अनलाइनलाइ बताए ।

    यसैबीच बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्वर्गीय नेपालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।‘बुटवलको नगर शिक्षा योजना निर्माण कार्यदलका संयोजक रहेर स्थानीय पाठ्यक्रम निर्माणको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आदरणीय व्यक्तित्व छवि नेपालको निधनले स्तब्ध र मर्माहत बनाएको छ’सुवेदीले शोक वक्तव्यमार्फत शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology