Logo बुधवार, श्रावण १३ गते २०८३
images

२४ घण्टामा ३४ जनाको मृत्यु,२ हजार ४०१ जनालाई कोरोना पुष्टि

२४ घण्टामा ३४ जनाको मृत्यु,२ हजार ४०१ जनालाई कोरोना पुष्टि

  • 2.2K
    SHARES

  • २४ घण्टामा ३४ जनाको मृत्यु,२ हजार ४०१ जनालाई कोरोना पुष्टि

    बुटवल,असार ५-

    आज देशभरमा गरी कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण नेपालमा ८ हजार ६ सय ७५ जनाको ज्यान गएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त भएका छन् भने ३४ संक्रमितको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा ७ हजार १० पीसीआर र ४ हजार ६६० जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६९७ परीक्षण भएको छ । जसमा पीसीआरमा १६६८ र एन्टीजेनमा ७३१ जनालाई पोजेटिभ देखिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology