Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा २६०७ जनालाई कोरोना संक्रमण पुष्टि

२४ घण्टामा २६०७ जनालाई कोरोना संक्रमण पुष्टि

  • 2.4K
    SHARES

  • २४ घण्टामा २६०७ जनालाई कोरोना संक्रमण पुष्टि

    बुटवल,असार ३-

    नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ संक्रमितको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा ७ हजार ७११ पीसीआर र ४ हजार ७७३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४८४ परीक्षण भएको छ । जसमा पीसीआरमा १७६८ र एन्टीजेनमा ८३९ जनालाई पोजेटिभ देखिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology