Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सतपालजी महाराजको जन्मोत्सवमा रक्तदान

सतपालजी महाराजको जन्मोत्सवमा रक्तदान

  • 5.8K
    SHARES

  • सतपालजी महाराजको जन्मोत्सवमा रक्तदान

    बुटवल,असोज ४ ।

    नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र आश्रम बुटवलले सतपालजी महाराजको पावन जन्मोत्सवको अवसरमा  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    शिवराज गौतमको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गर्नुभयो ।

    हालको विषम परिस्थितिमा व्यक्तिगत स्वार्थभन्दा माथी उठेर आम नागरिकको जीवन रक्षाका लागि अमुल्य रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरुका साथै रक्तसञ्चार केन्द्र बुटवलका स्वास्थ्य स्वयमसेवी ज्युहरु, शर्मिला एग्रीकल्चर का सञ्चालक नियमित रक्तदाता संघ का अध्यक्ष ,स्वयम् सेवकदल,युवा संगठन सदस्यज्युहरु लगायत सम्पुर्ण सहयोगी हातहरुलाई लुम्बिनी क्षेत्र आश्रम प्रमुख महात्मा चाँदना वाईजीले धन्यवाद ज्ञापन गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology