Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश(आदेशको पूर्णपाठ )

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश(आदेशको पूर्णपाठ )

  • 2.8K
    SHARES

  • नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश(आदेशको पूर्णपाठ )

    बुटवल,जेठ २७-

    सर्वोच्च अदालतले सरकारका नाममा नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

    सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेको थियो। प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश  जारी गरेको  थियो। जसविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो।

    सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेसँगै अध्यादेश रोकिने भएको छ।

    Aadehs-1.jpgAadehs-2.jpg Aadehs-3.jpg

    Aadehs-4.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology