Logo बिहिवार, आश्विन १ गते २०८३
images

ढिकुराबाट डेभातर्फ जाँदै गरेको जीप अर्घाखाँचीमा दुर्घटना,चालक रामबहादुरको मृत्यु

ढिकुराबाट डेभातर्फ जाँदै गरेको जीप अर्घाखाँचीमा दुर्घटना,चालक रामबहादुरको मृत्यु

  • 4.3K
    SHARES

  • ढिकुराबाट डेभातर्फ जाँदै गरेको जीप अर्घाखाँचीमा दुर्घटना,चालक रामबहादुरको मृत्यु

    बुटवल,जेठ २७-

    अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।  भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो।

    दुर्घटनामा भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको घटनास्थलबाट स्थानीय माधव घिमिरेले जानकारी दिए। गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology