Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीबाट राष्ट्रियसभामा निर्वाचित दृगनारायण पाण्डेले लिए सपथ

लुम्बिनीबाट राष्ट्रियसभामा निर्वाचित दृगनारायण पाण्डेले लिए सपथ

  • 2.4K
    SHARES

  • लुम्बिनीबाट राष्ट्रियसभामा निर्वाचित दृगनारायण पाण्डेले लिए सपथ

    बुटवल,जेठ २६- 

    लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले सपथ लिएका छन् । बुधबार संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका हुन् । 

    राष्ट्रियसभाको रिक्त स्थानमा यही जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले ओली समूहका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology