Logo बुधवार, श्रावण १३ गते २०८३
images

नमस्ते एकेडेमीको शैक्षिक निर्देशकमा ब्रिटिस शिक्षाबिद् डा.मार्क बार्थोलोमेउ नियुक्त

नमस्ते एकेडेमीको शैक्षिक निर्देशकमा ब्रिटिस शिक्षाबिद् डा.मार्क बार्थोलोमेउ नियुक्त

  • 5.6K
    SHARES

  • नमस्ते एकेडेमीको शैक्षिक निर्देशकमा ब्रिटिस शिक्षाबिद् डा.मार्क बार्थोलोमेउ नियुक्त

    बुटवल,जेठ २५-

    रुपन्देहीको तिलोत्तमा १४ मा रहेको नमस्ते एकेडेमीले नयाँ सोंच र दृष्टिकोणका साथ शैक्षिक सत्रको तयारी गरेको छ ।

    अन्तराष्ट्रिय मापदण्ड अनुसार संचालित सो एकेडेमीले ब्रिटीश काउन्सिल र क्याब्रीज युनिभर्सिटीमा लामो समयसम्म आबद्धरहेका डा मार्क बार्थोलोमेउलाई ब्रिटीस एक्याडेमीक डारेक्टरमा नियुक्त गरेको छ ।

    संख्याभन्दा गुणस्तरमा जोड दिदै आएको एकेडेमीलाई नयाँ उचाइमा पुर्याउने र स्तरिय अंग्रेजी एवं नेपाली भाषा र संस्कृतीको बिकासमा जोड दिने ब्रिटीस एक्याडेमीक डारेक्टर डा मार्क बार्थोलोमिउले नागरिक अनलाइनलाइ बताए ।

    करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको नमस्ते एकेडेमीले नयाँ योजनाका साथ बिद्यार्थीको पठनपाठन गर्ने जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology