Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल-४ का कोरोना संक्रमित पुरुषको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल-४ का कोरोना संक्रमित पुरुषको मृत्यु

  • 2.8K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल-४ का कोरोना संक्रमित पुरुषको मृत्यु

     बुटवल,जेठ २४ ।

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको बुटवल ४ का ६७ बर्षिय पुरुष हुन् ।

    उनको आज बिहान ७:४५ बजे मृत्यु भएको हो । अस्पतालको आइसियूमा उनको मृत्यु भएको हो ।

    उनको जेठ १४ गते कोराेना रिपाेर्ट पाेजेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

    1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology