Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा नेपालमा ६८ जनाको मृत्यु,५ हजार ४२ जनालाई संक्रमण पुष्टि

२४ घण्टामा नेपालमा ६८ जनाको मृत्यु,५ हजार ४२ जनालाई संक्रमण पुष्टि

  • 1.6K
    SHARES

  • २४ घण्टामा नेपालमा ६८ जनाको मृत्यु,५ हजार ४२ जनालाई संक्रमण पुष्टि

    बुटवल,जेठ २२ ।

    पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

     हिजो १ सय १ जनाको मृत्यु भएको थियो ।  नेपालमा आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ८ हजार २४३ निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको हाे । शनिबार  ८ हजार २४३ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ । 

    अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ

    अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् ।  पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology