Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलकाे कुन वडामा कति कोरोना संक्रमित थपिए ? वडागत विवरण सहित

बुटवलकाे कुन वडामा कति कोरोना संक्रमित थपिए ? वडागत विवरण सहित

  • 13.4K
    SHARES

  • बुटवलकाे कुन वडामा कति कोरोना संक्रमित थपिए ? वडागत विवरण सहित

    बुटवल,असाेज २-

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाका शुक्रबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हिजाे (बिहिबार)  बुटवल उपमहानगरपालिकामा ३ जना काेराेना संक्रमित थपिएका थिए 

    शुक्रबार बुटवलको वडा न ९,११ र १३ मा ५-५ जना नयाँ संक्रमित थपिएका छन् भने वडा न ३,४ र १२ मा ४-४ जना, वडा न ८ मा ३ जना, वार्ड नम्बर १,६ र ७ मा २-२ जना, वडा न २ मा १ जना तथा वडा नखुलेका ५ जनामा शुक्रबार कोरोना पुष्टि भएको बुटवल उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले नागरिक अनलाइनलाइ बताए ।

    बुटवलमा कुल संक्रमितको संख्या ६८६ पुगेको छ भने ३७२ जनाले कोरोना जितेर घर फर्केका छन् । बुटवलमा ७ जनाको मृत्यु भएको छ भने अहिले ३१४ जना सक्रिय संक्रमितको उपचार जारी रहेकाे जनाइएकाे छ ।

    तालिकामा हेराैँ :-

    btl.jpg

     

    btl 2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology