Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ६०८५ जनामा कोरोना पुष्टि,६८९८ निको,६८ जनाको मृत्यु

थप ६०८५ जनामा कोरोना पुष्टि,६८९८ निको,६८ जनाको मृत्यु

  • 2.0K
    SHARES

  • थप ६०८५ जनामा कोरोना पुष्टि,६८९८ निको,६८ जनाको मृत्यु

    बुटवल, जेठ १८ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै  ६८९८ जना निको भएका छन् । भएका छन् । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । 
    यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology