Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ४४८७ जनामा कोरोना पुष्टि, ६०८० निको,११६ जनाको मृत्यु 

थप ४४८७ जनामा कोरोना पुष्टि, ६०८० निको,११६ जनाको मृत्यु 

  • 2.3K
    SHARES

  • थप ४४८७ जनामा कोरोना पुष्टि, ६०८० निको,११६ जनाको मृत्यु 

    बुटवल,जेठ १५- 

    पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ । 

    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । 
    यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology