Logo बिहिवार, आश्विन १ गते २०८३
images

संसद विघटनको विरुद्धमा गुल्मी धुर्कोटमा चारदलको मोर्चाबन्दी

संसद विघटनको विरुद्धमा गुल्मी धुर्कोटमा चारदलको मोर्चाबन्दी

  • 3.1K
    SHARES

  • संसद विघटनको विरुद्धमा गुल्मी धुर्कोटमा चारदलको मोर्चाबन्दी

    बुटवल,जेठ ११-

    प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा गुल्मी धुर्कोटका ४ वटा पार्टी एकठाउँमामा उभिएका छन । 

    कोरोना रोकथाम र नियन्त्रणका लागि समन्वय गर्नुपर्ने बेला जनताको सार्वभौम प्रतिनिधि सभा संसद बिघटन गरि यस्तो विषम परिस्थितिमा निर्वाचनको गर्नु निन्दनीय रहेको समेत संयुक्त संगठनले ठहर गर्दै गलत कदमको विरुद्धमा न्यायिक एबम राजनीतिक रुपमा प्रतिपाद गर्न सम्पुर्ण लोकतान्त्रिक शक्तीलाई अपिल समेत गरेका छन ।

    नेपाली कांग्रेस धुर्कोटका सभापति राम प्रसाद घिमिरे ,माओवादी केन्द्रका अध्यक्ष गोपाल कुँवर , नेकपा एमालेका प्रतिनिधि बोमलाल भण्डारी र राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य एबम पालिका प्रतिनिधि धन बहादुर थापाद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा नेपालको संबिधानको धारा ७६(५) अनुसारको संबैधानिक ब्यवस्था अनुसार बहुमत संसदहरुको माग दाविलाई न्यायिक मान्यता दिइ प्रतिनिधि सभा सदस्य एबम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन गरि बर्तमान राजनैतिक संकटको निकास निकाल्न जोडदार माग समेत गरिएको छ । 
    बिज्ञप्ती -

    dhurkot.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology