Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा १९३ जनाको मृत्यु, ७९१४ संक्रमित थपिए, ७६६४ निको

२४ घण्टामा १९३ जनाको मृत्यु, ७९१४ संक्रमित थपिए, ७६६४ निको

  • 3.1K
    SHARES

  • २४ घण्टामा १९३ जनाको मृत्यु, ७९१४ संक्रमित थपिए, ७६६४ निको

    बुटवल,जेठ ९-

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१,ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology