Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्यापेको आरोपमा नेविसंघ नेता त्रिपाठी पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्यापेको आरोपमा नेविसंघ नेता त्रिपाठी पक्राउ

  • 4.1K
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्यापेको आरोपमा नेविसंघ नेता त्रिपाठी पक्राउ

    बुटवल,जेठ ९ -

    संसद विघटनको विरोधमा प्रर्दशनका क्रममा नेपाल विद्यार्थी संघका एक नेता पक्राउ परेका छन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

    त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।

    उनलाई निःसर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ ।

    NSU-Protest.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology