Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको देवदहमा क्‍वारेन्टाइनमा बसेका २५ वर्षे युवाले किन गरे आत्महत्या ?

रुपन्देहीको देवदहमा क्‍वारेन्टाइनमा बसेका २५ वर्षे युवाले किन गरे आत्महत्या ?

  • 4.0K
    SHARES

  • रुपन्देहीको देवदहमा क्‍वारेन्टाइनमा बसेका २५ वर्षे युवाले किन गरे आत्महत्या ?

    बुटवल,असाेज १-  

    रुपन्देहीको देवदह सेमरामा क्‍वारेन्टाइनमा बसेका एकजना युवाले आत्महत्या गरेका छन्।केहिदिन अघि पनि सोही क्‍वारेन्टाइनमामा बसेका एक युवाले आत्मदाह गरेका थिए। 

    देवदह नगरपालिका ४ सेमरास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्‍वारेन्टिनमा बसेका स्थानीय २५ वर्षका एक युवाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खड्क बहादुर खत्रीले बताए।

    उनले क्‍वारेन्टिनको बाहिरपट्टि आत्महत्या गरेको प्रहरीले जनाएको छ। भदौ १७ गते भारतबाट आएर क्‍वारेन्टिनमा बस्दै आएका थिए। 

    ५ दिन अघि उनको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनको रिपोर्ट भने नेगेटिभ आएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology