Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसले भन्यो–राष्ट्रपतिको विज्ञप्ति नेपालको संविधान विपरीत

काँग्रेसले भन्यो–राष्ट्रपतिको विज्ञप्ति नेपालको संविधान विपरीत

  • 3.6K
    SHARES

  • काँग्रेसले भन्यो–राष्ट्रपतिको विज्ञप्ति नेपालको संविधान विपरीत

    बुटवल,जेठ ७- 

    नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न भनि आह्वान गर्दै जारी गरेको विज्ञप्तीलाई असंवैधानिक भएको ठहर गरेको छ । 

    ‘आज २०७८ जेठ ६ गते सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक छ’, काँग्रेसले   बिहीबार अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक भोलि विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको उनको विज्ञप्तिमा उल्लेख छ । nc.jpg

    यी समाचार पनि हेराैँ-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology