Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज बिहानको भुकम्पले लमजुङमा सातवटा घर भत्कायाे,३ जना घाईते

आज बिहानको भुकम्पले लमजुङमा सातवटा घर भत्कायाे,३ जना घाईते

  • 2.8K
    SHARES

  • आज बिहानको भुकम्पले लमजुङमा सातवटा घर भत्कायाे,३ जना घाईते

    बुटवल,जेठ ५-

    लमजुङ केन्द्रविन्दू भएर आज विहान गएको भूकम्पको धक्काले सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना घाइतेसमेत भएका छन् ।

    भूकम्पमा सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

    लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    लमजुङमा ५.८ को भूकम्प,बुटवलमा समेत धक्का महसुस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology