Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लमजुङमा ५.८ को भूकम्प,बुटवलमा समेत धक्का महसुस

लमजुङमा ५.८ को भूकम्प,बुटवलमा समेत धक्का महसुस

  • 2.7K
    SHARES

  • लमजुङमा ५.८ को भूकम्प,बुटवलमा समेत धक्का महसुस

    बुटवल,जेठ ५-

    बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।  

    यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।  भूकम्पको धक्का बुटवलमा समेत महसुस गरिएको थियो । 

    आज बिहानको भुकम्पले लमजुङमा सातवटा घर भत्कायाे,३ जना घाईते

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology