Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशका १२ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न १६ करोड ८० लाख निकासा

देशका १२ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न १६ करोड ८० लाख निकासा

  • 2.3K
    SHARES

  • देशका १२ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न १६ करोड ८० लाख निकासा

    बुटवल, जेठ ४- 

    देशका विभिन्न १२ वटा अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न र एउटा अस्पतालमा अक्सिजन पाइपलाइन विस्तार गर्न अर्थ मन्त्रालयले बजेट थप गरेको छ ।

    १६ करोड ८० लाख रुपैयाँ बजेट थप गरिएको मन्त्रीस्तरीय बैठकको निर्णग गरेको अर्थ मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयलको माग बमोजिम अर्थले बजेट थप गरेको हो ।HEALTH.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology