Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा कोरोना संक्रमण

नेपालमा थप २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा कोरोना संक्रमण

  • 2.2K
    SHARES

  • नेपालमा थप २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा कोरोना संक्रमण

    बुटवल,जेठ ३-

    नेपालमा कोरोना भाइरस संक्रमणका कारण सोमबार २१४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology