Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सिजन प्लान्ट खरिदका लागि कांग्रेस नेतृ डा. आरजुले दिइन् धनगढीमा १० लाख रुपैयाँ

अक्सिजन प्लान्ट खरिदका लागि कांग्रेस नेतृ डा. आरजुले दिइन् धनगढीमा १० लाख रुपैयाँ

  • 3.4K
    SHARES

  • अक्सिजन प्लान्ट खरिदका लागि कांग्रेस नेतृ डा. आरजुले दिइन्  धनगढीमा १० लाख रुपैयाँ

    बुटवल,जेठ ३-

    नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

    नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी समेत रहेकी देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् ।

    कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव प्रकाश देउवाले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology