Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवनियुक्त प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार,सबै पुरानै मन्त्री दोहोरिए (नामावलीसहित)

नवनियुक्त प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार,सबै पुरानै मन्त्री दोहोरिए (नामावलीसहित)

  • 4.6K
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार,सबै पुरानै मन्त्री दोहोरिए (नामावलीसहित)

    बुटवल, बैशाख ३१-

    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  यस अघि ओलीको क्याबीनेटमा रहेका सबै मन्त्री दोहोरिएको हुन् ।

    आज बिहीबार मात्रै प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज शुत्रबार पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रीपरिषद् विस्तार गरेका हुन् । 

    प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको सहभागीता थियाे ।  

    भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । विपक्षीले बहुमतको सरकार बनाउन नसकेपछि ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हिसाबले प्रधानमन्त्री बनेका हुन् । 

    को-को भए मन्त्री ?
    १. श्री केपी शर्मा ओली प्रधानमन्त्रीररक्षा
    २. श्री ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    ३. श्री रामबहादुर थापा मन्त्री गृह
    ४. श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
    ५. श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ
    ६. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र
    ७. श्री हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
    ८. श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    ९. श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
    १०. श्री प्रभु साह मन्त्री सहरी विकास
    ११. श्री भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    १२. श्री मणिचन्द्र थापा मन्त्री खानेपानी
    १३. श्री पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास
    १४. श्री वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
    १५. श्री गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    १६. श्री पार्वत गुरुङ मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
    १७. डा. शिवमाया तुम्बाहाङफे मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    १८. श्री लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
    १८. श्री गणेशसिंह ठगुन्ना मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
    २०. श्री प्रेमबहादुर आले मन्त्री वन तथा वातावरण
    २१. श्री जुलीकुमारी महतो मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
    २२. श्री दावा लामा तामाङ मन्त्री युवा तथा खेलकुद
    २३. श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
    २४. श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास
    २५. श्री विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति



    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology