बुटवल,बैसाख २७-
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद प्रतिनिधिसभा बैठकमा उपस्थित भएनन् । उनीहरु नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद हुन् ।
ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । बैठकमा २३२ सांसद सहभागि थिए । ओलीको पक्षमा ९३ र बिपक्षमा १२४ मत साथै तटस्थ (मत दिन्न) भन्नेमा १५ मत परेको सभामुख अग्नीप्रसाद सापकोटाले घाेषणा गरे ।
एमालेका अनुपस्थित सांसदहरुः
१. झलनाथ खनाल
२.माधवकुमार नेपाल
३. भीम रावल
४. घनश्याम भुसाल
५. सुरेन्द्र पाण्डे
६. गोकर्ण विष्ट
७. योगेश भट्टराई
८. मुकुन्द न्यौपाने
९. सोमप्रसाद पाण्डे
१०. जीवनराम श्रेष्ठ
११. रामकुमारी झाँक्री
१२. गणेश पहाडी
१३. जयकुमार राई
१४. यज्ञराज सुनुवार
१५.नारायण खतिवडा
१६. पवित्रा निरौला खरेल
१७. भवानी खापुङ
१८. दीपकप्रकाश भट्ट
१९. विरोध खतिवडा
२०. पुष्पाकुमारी कर्ण
२१. झपट रावल
२२. मेटमणि चौधरी
२३. सरला यादव
२४. कृष्णलाल महर्जन
२५.कल्याणी खड्का
२६. निरादेवी जैरु
२७. कलिला खातुन
२८. लक्ष्मीकुमारी चौधरी
यी समाचार पनि पढाै :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)