Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीलाई नेपाल समूहको अल्टिमेटम : भाेली बिहान ९ बजेसम्म कुर्छाैँ,कुराे नमिले सामूहिक राजीनामा’

ओलीलाई नेपाल समूहको अल्टिमेटम : भाेली बिहान ९ बजेसम्म कुर्छाैँ,कुराे नमिले सामूहिक राजीनामा’

  • 2.4K
    SHARES

  • ओलीलाई नेपाल समूहको अल्टिमेटम : भाेली बिहान ९ बजेसम्म कुर्छाैँ,कुराे नमिले सामूहिक राजीनामा’

    बुटवल,बैसाख २६-

    सामूहिक राजीनामा ठिक्क पारेर बसेको नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भाेली बिहान ९ बजेसम्म सहमतिका लागि समय दिएको छ  ।

    साे समूहले अध्यक्ष ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् ।

    भाेली २७ गते बिहान ९ बजेसम्म ओलीलाई समय दिएको र सहमतिको बातावरण नभए अप्रिय निर्णय लिइने एमाले प्रबक्ता याेगेश भट्टराईले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology