Logo बुधवार, श्रावण १३ गते २०८३
images

एमाले रूरूक्षेत्र -१ वडा कमिटीद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

एमाले रूरूक्षेत्र -१ वडा कमिटीद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

  • 1.9K
    SHARES

  • एमाले रूरूक्षेत्र -१ वडा कमिटीद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

    बुटवल, वैशाख २६- 

    नेकपा एमाले रूरूक्षेत्र १ वडा कमिटीले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

    रूरू प्राथमिक स्वास्थ्य केन्द्रमा एक समारोहका बिचमा अक्सिजन सिलिण्डर १२ थान ,रेगुलेटर, औषधि लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सचिब चिरञ्जिबी ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    उनले भने-‘कोराेना कालमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउनुनपरोस् भनेर हामीले सहयोग गरेका हौं’ । 

    रुरुक्षेत्र गाउपालिकाका सबै स्वास्थ्य चौकी, हेल्थ सेन्टर लगायत सबैलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको उनले बताए ।

    gas.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology