Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा उपचाररत थप २ जना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत थप २ जना संक्रमितको मृत्यु

  • 7.4K
    SHARES

  • बुटवलमा उपचाररत थप २ जना संक्रमितको मृत्यु

    बुटवल, बैसाख २५ ।

    बुटवलमा उपचाररत थप २ संक्रमितको आज बिहान मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बुटवल उपमहानगरपालिकाका हुन् ।

    अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार  मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेका छन् ।

    उनीहरु वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका थिए। दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको  डा. गौतमले बताए । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको जिल्ला स्वाथ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology