Logo बुधवार, श्रावण १३ गते २०८३
images

मनपरी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्छाैँ : उपप्रधानमन्त्री पोखरेल

मनपरी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्छाैँ : उपप्रधानमन्त्री पोखरेल

  • 3.4K
    SHARES

  • मनपरी शुल्क लिने निजी अस्पताललाई कारबाही  गर्छाैँ : उपप्रधानमन्त्री पोखरेल

    बुटवल,बैसाख २३-

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको बाहेक मनपरी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ ।

    ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’– उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

    सरकारी अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार हुने उहाँले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology