Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा एकैदिन ५८ जनाको मृत्यु,थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन ५८ जनाको मृत्यु,थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.5K
    SHARES

  • नेपालमा एकैदिन ५८ जनाको मृत्यु,थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,वैशाख २२-

    नेपालमा कोरोनाभाइरस संक्रमणबाट आज अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको भने ८ हजार ६५९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् । २० हजार ७५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology