Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु,थप ७६६० जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु,थप ७६६० जनामा संक्रमण पुष्टि

  • 2.9K
    SHARES

  • नेपालमा  कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु,थप ७६६० जनामा संक्रमण पुष्टि

    बुटवल,बैसाख २१-

    नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

    १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ । 

    data.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology