Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण

  • 2.0K
    SHARES

  • कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण

    बुटवल,बैसाख २०-

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको छ ।

    ज्वरो र जिउ दुख्ने समस्या भएपछि हिजो बेलुकी स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनुभएको छ।

    अहिले आफू डेरामै आइसोलेशनमा रहेको र लक्षणले च्यापेको तर मनोबल उच्च रहेको शर्माले लेख्नुभएको छ।  

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology