Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त

शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त

  • 6.9K
    SHARES

  • शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त

    बुटवल,बैसाख १९-

    एमाले नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई प्रदेशप्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरे। उनले आजै मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।received_2245928162204634.jpeg

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology