Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु,दुई घाइते

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु,दुई घाइते

  • 5.0K
    SHARES

  • पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु,दुई घाइते

    बुटवल,बैसाख १९-

    पाल्पामा गएराति चट्याङले लागेर  एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

    पाल्पा तिनाउँ गापा १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्दा सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको मृत्यु भएको छ । 

    उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    यस्तै, सोही स्थानकी १५  बर्षकी ईन्दिरा उचई र पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ घर भई हाल तिनाउँ  गाउँपालिका  १ बर्ष १९ को रामु गाहा पनि घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको  अवस्था सामान्य  रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology