Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

  • 4.2K
    SHARES

  • बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    बुटवल,बैसाख १८-

    कोरोना बिशेष अस्पताल बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचाररत नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।

    नवलपरासी रामग्रामकी ४५ वर्षिया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही शुद्धोधन५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको छ ।

    रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिईन् भने शुद्धोधनका पुरुषको १३ गते संक्रमण पुष्टि भएपनि १६ गते अस्पताल भर्ना भएका थिए ।

    रूपन्देहीमा कोरोना : संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुग्याे,थपिए ४५९ संक्रमित

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology