Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान रोक्न मन्त्रिपरिषद्लाई सीसीएमसीको सिफारिस

अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान रोक्न मन्त्रिपरिषद्लाई सीसीएमसीको सिफारिस

  • 2.2K
    SHARES

  • अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान रोक्न मन्त्रिपरिषद्लाई सीसीएमसीको सिफारिस

    बुटवल,बैसाख १८-

    कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

    सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology