Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकी प्रदेश : दीपक मनाङे बनेयुवा तथा खेलकुद मन्त्री,लिए सपथ

गण्डकी प्रदेश : दीपक मनाङे बनेयुवा तथा खेलकुद मन्त्री,लिए सपथ

  • 4.1K
    SHARES

  • गण्डकी प्रदेश : दीपक मनाङे  बनेयुवा तथा खेलकुद मन्त्री,लिए सपथ

    बुटवल,बैशाख १६-

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

    उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

    सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology