Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

  • 2.2K
    SHARES

  • लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

    बुटवल,बैसाख १५-

    कोरोना भाइरसको नयाँ भेरियन्टको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द गरेको छ ।

    सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन बन्द भएको हाे । 

    विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिए । उनका अनुसार अब अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology