Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२ महिने करारमा अवधिका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा १६ जना स्वास्थ्यकर्मीको दरखास्त आब्हान

२ महिने करारमा अवधिका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा १६ जना स्वास्थ्यकर्मीको दरखास्त आब्हान

  • 3.9K
    SHARES

  • २ महिने करारमा अवधिका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा १६ जना स्वास्थ्यकर्मीको दरखास्त आब्हान

    बुटवल,बैसाख १५-

    लुम्बिनी प्रादेशिक अस्पतालले करारमा स्वास्थ्यकर्मीको माग गरेको छ ।

    अस्पतालले कार्डियोलोजिष्ट १, मेडिकल अधिकृत १०, मेडिकल ल्याब टेक्निोलोजिष्ट २, मेडिकल ल्याव टेक्निसियन २ र मेडिकल ल्याब असिष्टेन १ जनाको माग गर्दै सूचना जारी गरेको हो ।

    अस्पतालका अनुसार शैक्षिक योग्यता तथा उमेर सम्बन्धीत तहको लोकसेवा आयोगले निर्धारण गरेको योग्यता तथा उमेर रहेको छ भने दरखास्त बुझाउनु पर्ने अन्तिम मिति बैशाख २१ गतेसम्म रहेको छ ।

    करार अबधि २०७८ असार मसान्तसम्म रहने पनि अस्पतालले जनाएको छ ।lumbini zonal.jpg

    रुपन्देहीमा निषेधाज्ञा : पहिलाे चरणमा बैसाख १६ देखि २९ गतेसम्म !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology