Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आन्तरिक मामिला मन्त्री गिरीद्वारा कोभिडअस्पतालमा भैरहेको स्वास्थ्य उपचारबारे निरिक्षण

आन्तरिक मामिला मन्त्री गिरीद्वारा कोभिडअस्पतालमा भैरहेको स्वास्थ्य उपचारबारे निरिक्षण

  • 3.9K
    SHARES

  • आन्तरिक मामिला मन्त्री गिरीद्वारा कोभिडअस्पतालमा भैरहेको स्वास्थ्य उपचारबारे निरिक्षण

    बुटवल,बैसाख १४-

    ल्रम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन साथै स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीले कोभिड अस्पतालमा भैरहेको स्वास्थ्य उपचारबारे जानकारी लिनुभएको छ ।

    कोरोनाका कारण बिरामीहरूले भोग्नुपरेको समस्यालाइ मध्यनजर गर्दै मन्त्री गिरीले भैरहवामा रहेको भिम अस्पताल  पुगेर आगामी दिनमा आउने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशन दिनुभएको छ ।

    उहाले हाल भैरहेको स्वास्थ्य उपचारको बारेमा के के भैरहेको छ, अब अवस्था जटिल बन्दै गएको हुनाले भिम अस्पताल लाइ पूर्ण रुपमा कोभिड अस्पताल बनाई कोभिड बेडको संख्या थप गर्ने निर्णय गर्नुभएको स्वकिय सचिव कृष्ण कुमालले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology